business news,
क्षतीपूर्ति नदिए सडक आन्दोलन
Posted by Unknown
Published on Friday, August 16, 2013
रफत संचार क्लब भक्तपुरले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तक्र्रियामा व्यबसायीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले राज्यको लापरबाही र अपराधिक मानसिकता बोकेका केहि ब्यवसायीले गर्दा भक्तपुर बर्डफ्लु संकटग्रस्त घोषण गर्नुपर्ने अवस्था आएको प्रति गुनासो गरेका थिए ।
अन्तक्र्रियामा कुखुरापालन ब्यवसायी संघ भक्तपुरका सल्लाहकार डा. बलराम किसीले सरकारले किसानको लागि उचित राहत नदिएको गुनसो गर्दै बर्डफ्लु फौलनुमा सरकार नै दोषी रहेको बताउनुभयो । एकदम न्यून क्षतिपूर्ति भएको भन्दै सुली त्यतीकै राख्दा सम्म तीन महिनासम्म भाइरस बाच्न सक्ने भएकोले सुलीको समेत उचित ब्यवस्थापन गर्न उहाँले माग गर्नुभयो ।
बर्डफ्लुलाई भक्तपुरबाट मात्र नभई नेपालबाटै नियन्त्रण गर्नुर्ने भन्दै उहाँले नियन्त्रण प्रक्रिया र क्षतिपूर्ति नबढाउने हो भने यो नियन्त्रणमा आउनुभन्दा फैलन सक्ने बताउनुभयो । भक्तपुर कुखुरापालक संघका संस्थापक अध्यक्ष लक्ष्मण ग्वाछाले भक्तपुरमा मात्र ७ अर्बको आर्थिक क्षति भएको रिपोर्ट सरकालाई बुझाएको बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





