Intresting news Tekman photo,
यौन सम्बन्धी अचम्मका कानुन !!!!!!
Posted by Unknown
Published on Thursday, August 22, 2013
भलै
कतिपय यस्ता नियम अहिले केवल किम्वदन्ती बनिसकेका छन् र प्रचलनमा छैनन् । बोलिभियाको शान्ता क्रुज सहरमा यस्तो कानून छ जहाँ कुनैपनि पुरुषले कुनै
महिला र उनकी छोरीलाई एकसाथ सम्भोग गर्न कानूनी रुपमा छुट पाउँछ । अमेरिकाको पश्चिमी प्रशान्त महासागरस्थित गुआममा केही पुरुषहरुको लागि
पूर्णकालीन काम नै उनीहरु सम्पूर्ण देश घुम्ने र कुमारी युवतीहरुको कौमार्य
भंग गर्ने हुन्छ । युवतीहरुले ती युवाहरुलाई आफ्नोे जिवनमा पहिलो यौन
अनुभव प्रदान गरेकोमा पैसा समेत दिन्छन् । अमेरिकाको नेवादामा विना कण्डम सेक्स गर्नु कानूनी अपराध हो ।
बहराइनमा पुरुष डाक्टरहरुका लागि महिलाहरुको उपचारका क्रममा अनौठो नियम
बनाइएको हुन्छ । उनीहरुले यौनरोगबाट पीडिछ महिला विरामीको यौनांग आँखाले
सिधै हेर्न पाउँदैनन् । महिलाको यौनांगलाई ऐनामा हेरेर मात्र उनीहरुले
उपचार गर्नुपर्छ । कोलम्बियामा एउटा यस्तो परम्परागत कानून समेत थियो भनिन्छ जहाँ कुमारी
युवतीले आफ्नो श्रीमानसँगको पहिलो सम्भोगका क्रममा आफ्नी आमालाई नै
साक्षीको रुपमा राख्नुपथ्र्यो । कतिपय मध्यपूर्वी देशमा इस्लामिक कडा कानून छ । कतिपय देशमा यदि कोही
पुरुषले भेँडालाई बलात्कार गर्यो भने त्यसको सजायँ स्वरुप भेँडाकै मासु
खानु पर्छ । लेबनानमा पुरुषहरुलाई कानूनी रुपमा पशुहरुसँग सम्भोग गर्ने छुट छ । शर्त
यत्तिमात्र हो की उक्त पशु पोथी हुनुपर्छ । यदि कोही पुरुषले भाले
पुरुषसँग सेक्स गरेको भेटिएमा उसलाई मृत्युदण्ड दिने कानून छ । अमेरिकाको भर्जिनियास्थित रोम्बोचमा सम्भोगका दौरान बिजुली बत्ती बाल्नु गैराकानूनी छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





