Sport news,
नेपालको लज्जास्पद पराजयः
Posted by Unknown
Published on Tuesday, August 20, 2013
०४ भाद्र, काठमाडौं । सिंगापुरमा भएको एसिसि इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो खेलमा नेपाल भारतसामु ८४ रनको फराकिलो रन अन्तरले पराजीत भएको छ । २ सय ६९ रनको विसाल लक्ष्य पाएको नेपालले निर्धारित पूरै ५० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
हारसंगै नेपालको अघिल्लो चरण प्रवेश गर्ने संभावना लगभग समाप्त भएको छ । नेपालका लागि सागर पुनले नट आउट ५२ रन बनाउनु बाहेक अन्य खेलाडीले बिर्षन लायक प्रदर्शन गरेका थिए । कप्तान पारस सडका लगायत अधिकाश व्याट्स म्यान सस्तैमा पवेलियन फर्केपछि नेपालले भारत सामु पराजय व्यहार्नु परेको हो ।
कप्तान खड्काले १२ रन मात्र बनाए भने ओपनरद्वय सुवास खकुरेल र अनिल मण्डल क्रमस २९ र २१ रनमा आउट भएका थिए । टस हारेर पहिले व्याटिङ गरेको भारतको २३ बर्ष मुनिको टिमले निर्धारित ओभरमा ५ विकेटको गुमाउदै २ सय ६८ रन बनाएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





