Entertainment Intertainment,
राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले
Posted by Unknown
Published on Tuesday, August 20, 2013
साउन ३२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘किन किन’ले सन्तोषजनक व्यापार गरेको छ । चलचित्रले ४ दिनमा काठमाण्डौ र मोफसलका सिमित हलमा ३५ लाखको कलेक्शन गरेको छ । यो कलेक्शनलाई निर्माता तथा निर्देशक उकेश दाहालले उत्साहजनक भनेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उकेशले भने, ‘पूर्वका अधिकांश हल, वुटवल, हेटौडा लगायतका स्टेशनमा सिनेमा चलेकै छैन, यसैले म घाटमा जाँदिन ।’
आइतबार सिनेमा हेर्न पुगेका नायक राजेश हमालले पनि दर्शकसँग सिनेमाको बिषयमा अन्र्तक्रिया गरेका थिए । दर्शकले चलचित्रमा राजेशले निर्वाहा गरेको दुईवटा चरित्र खुबै मन परेको प्रतिक्रिया दिएका थिए ।
राजेशका अलवा करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना, सुवास थापा, नव कलाकार अरुणिमा लामा लगायतले अभिनय गरेको यो चलचित्रले व्यापारिक रुपमा केही कमजोर भएको नेपाली सिने बजारलाई सन्तोषको सास फेराएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





