Welcome Guest!
twitter facebook rss

,

संयन्त्रले पठाएको अर्को पत्रको बारेमा ३३ दलले आज छलफल गर्ने


१४ श्रावण, काठमाडौं । नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चाको संयुक्त बैठक आज बस्दै छ । माओवादीको पार्टी केन्द्रिय कार्यलय बुद्धनगरमा दिउँसो बस्नै बैठकमा उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि पुनः पठाएको पत्र लगायतका विषयमा छलफल हुने नेकपा–माओवादीका सचिव देब गुरुङले जानकारी दिनुभयो । बैठकमा निर्वाचन बहिस्कार कार्यक्रमको बारेमा समेत छलफल हुनेछ । 

समितिले पठाएको दोस्रो पत्रमा पनि संविधानसभाको निर्वाचनमा सहभागी हुन आग्रह गर्दै पत्र लेखिएकाले फेरि पनि सर्त तेस्र्याइएको अनुभव आफूहरूले गरेको माओवादी प्रवक्ता पम्भा भुषालले जानकारी दिनुभएको छ । वार्ता भनिए पनि विभिन्न नियुक्ति जारी राख्नु, निर्वाचन पक्रिया अगाडि बढाइनु र सर्त राख्नुले वार्ताप्रति उच्चस्तरीय समिति गम्भीर भएको नदेखिएको भुसालको भनाई छ । उच्च स्तरिय राजनीतिक समितिले वार्ताका लागि नेकपा माओवादीलाई दुई पटक पत्र पठाइसकेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide