Sport news,
आजदेखि प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता
Posted by Unknown
Published on Sunday, July 28, 2013
काठमाडाँैको भद्रकालीस्थित जङ्गीअड्डाको खेल मैदानमा हुने खेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पाँच विकास क्षेत्र गरी आठ टोलीको सहभागिता रहनेछ । विजेता टोलीलाई तीन लाख पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ । त्यस्तै दोस्रो हुनेलाई एक लाख ५० हजार र तेस्रो हुनेलाई ७५ हजार नगत पुपरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स र फरवार्डलाई जनही १० हजार पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...