Sport news,
१३ औँ अन्तर्राष्ट्रिय स्पोर्टस् फर अल तेक्वान्दोमा नेपालदी खेलाडी
Posted by Unknown
Published on Tuesday, July 2, 2013
पुरुषको ५६ केजीमुनि रवीनले स्पेन, मलेसिया
र चीनका खेलाडीलाई पराजित गर्दै सोमबार रजत पदक जितेको तेक्वान्दो
युनियन–नेपालका महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार फाइनल नतिजा भने रवीनले कोरियाली खेलाडीलाई १०–७ ले सुम्पेका थिए । त्यसैगरी, सोही प्रतियोगिताको महिलाको ४६ केजीमुनि तारा पराजुलीले मलेसिया र अमेरिकाका खेलाडीलाई पराजित गर्दै कास्य पदक हात पारिन् । कोरियाली खेलाडीविरुद्धको सेमिफाइनलमा ताराले ७–५ ले गुमाइन् ।

प्रतियोगितामा
नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषको ६० केजीमुनि कृष्ण
श्रेष्ठ क्वाटरफाइनलमा कोरियाली खेलाडीसङ्घ पराजित हुँदै पदकविहीन बने ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...