Intresting news,
यौनमा पागल भएपछि १०० महिलाका सबलाई बलात्कार । हेनुहोस् फोटोसहित
Posted by Unknown
Published on Tuesday, July 2, 2013
अमेरिकाको ह्यामिल्टन काउन्टीमा बस्ने ५५ वर्षका एक पुरुषले मृत्यु भएका महिलाका लासलाई बलात्कार गर्ने गरेको खुलासा भएपछि उनलाई धेरैले राक्षसको उपाधि दिए ।
क्याथ डगलस नामका ती पुरुषले १ सय भन्दा धेरै महिलाका शवसँग सम्भोग गर्ने विभत्स काम गरेको खुलासा भएको हो ।शवगृहका कर्मचारी समेत रहेका डगलस शवगृहमा रातको समयमा नोकरी गर्थे र यौनको तिर्खा मेट्न छानी छानी सुन्दरी मृतक महिलाहरुको शव खोजेर शवसँग सम्भोग गर्थे । यी यौन पिपासु १६ वर्षकी युवतीको शवलाई बलात्कार गरेको आरोपमा जेलमा परेपछि उनको अपराधको खुलासा भएको हो । उनले एक १९ वर्षे युवतीको शवलाई निकै धेरैपटक बलात्कार गरेको पनि खुलासा भएको छ । उनले ६ महिनाकी गर्भवती रहेकी एक मृत महिला तथा पोष्टमार्टका लागि ल्याइएकी अर्की महिलाको शवसँग समेत सम्भोग गरेको खुलेको छ ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...