Political News,
एमाले अध्यक्ष खनाल अमेरिका जाने
Posted by Unknown
Published on Tuesday, July 30, 2013
१५ श्रावण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज १० दिने भ्रमणका लागि आज अमेरीका जाँदै हुनुहुन्छ । मेरिकामा बस्ने नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन खनाल मंगलबार राती पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने एमालेले जनाएको छ । त्यहाँ रहँदा अध्यक्ष खनालले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँग भेट गर्नुहुने बुझिएको छ ।
खनाल सँगै एमाले केन्द्रिय सदस्य भीम रावल, पार्टीका केन्द्रिय सम्पर्क समन्वय कमिटीका सचिव भीष्म अधिकारी लगायत नेताहरु समेत जानुहुनेछ । उहाँ आगामी २५ गते स्वदेश फर्कनुहुनेछ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





