Political News,
काँग्रस वरीष्ठ नेता देउवा भारत गए
Posted by Unknown
Published on Sunday, June 9, 2013
बरिष्ठ नेता देउवाले भारत भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, बिदेश सचिब रंजन मथाई लगाएत भारतिय उच्च पदस्त अधिकारीसंग समेत भेटबार्ता गर्नु हुनेछ । नेता देउवाका साथ श्रीमती आरजु देउवा राणा र नेता विमलेन्द« निधि सम्मिलित भ्रमण टोली जेठ ३१ गने स्वदेश फर्किने कार्यक्रम रहेको देउवा निकट स्रोतले जनाएको छ । यस अघि एकीकृत नेकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण गरेको डेढ महिनापछि काँग्रेस बरिष्ठ नेता देउवालाई भारत बोलाएको हो । यसैबिच एकीकृत माओबादीका अध्यक्ष प्रचडलाई हिजो भेटेर भारतिय राजदुत जयन्त प्रशाद दिल्ली जानुले पनि देउवाको यो भारत भ्रमण अर्थपुर्ण रहने बिष्लेशकहरुको भनाई छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





