Welcome Guest!
twitter facebook rss

,

झाडापखालाको महामारी फैलियो


२५ जेष्ठ, बाँके । बाँके जिल्लामा झाडापखालाको महामारी फैलिएको छ । गर्मीसँगै दूषित पानीको सङ्क्रमणले झाडापखालाको प्रकोप फैलिएको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले जनाएको छ ।  करिब एक हप्तादेखि विशेषगरी बजार क्षेत्रमा झाडापखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको बताइएएको छ । झाडापखालाको प्रकोपले अहिले जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा बिरामी बढेको ति अस्पताहरुले जनाएका छन् ।
भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा करिब ३०–३० जना झाडापखालाका बिरामी आउने गरेको भेरी अञ्चल अस्पतालका डा सङ्केत रिसालले जनकनरी दिनुभयो ।
नेपालगन्ज नगरमा प्रभावकारीरुपमा ढलको व्यवस्था नहुनु र बेलाबेलामा खानेपानी पाइप फुट्नुले पानीको सङ्क्रमण फैलिएको स्वास्थको क्षेत्रमा काम गर्ने बिभिन्न स्वाथ्य संस्थाहरुले बताएका छन ।
झाडापखालाका बिरामी बढेपछि अस्पतालको आकस्मिक कक्षमा बेड नभएर भुर्इंमा सुताएर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यलयले बिरामीको दिसाको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडाँै ल्याएको छ ।
जनस्वास्थ्यका महामारी रोग नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्दले दूषित पानी तथा खानपिनले गर्दा झाडापखाला फैलिएको हुन सक्ने भन्दै सोका लागि उच्च सतर्कता अपनाइएको बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide