National news news,
अनिजको पाचौं महाधिवेशन पोखरामा
Posted by Unknown
Published on Sunday, June 9, 2013
२६ जेष्ठ, काठमाडौं । ‘जातीय पहिचान सहितको संघीयताका लागि पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ अखिल नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको पाचौं महाधिवेशन आईतबारदेखि पोखरामा सुरु भएको छ । काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक हुन लागेको महाधिवेशन ड्यामसाइढस्थित गोर्खा फिटनेश सेन्टर तथा गल्फ स्कुलमा आयोजना गरिएको माहाधिबेशनको जनजाती नेताहरुले संयुतm रुपमा द्घाटन गरेका छन ।
महाधिवेशन सुरु हुनु पुर्ब बिहान शहिदचोकबाट मौलिक भेषभुषामा आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका संघ संस्थाका प्रतिनीधिहरु सम्मिलित प्रभातफेरी गपरिएको छ ।
आज र भोली गरी दुईसम्म चल्ने महाधिवेशनमा देशभरका ४४ जिल्लामा गठित जिल्ला शाखाहरु, आठ जातिय पत्रकार संघहरु र दुई विदेश शाखा सहितबाट तीन सय प्रतिनिधी तथा प्रब्यक्षकको सहभागिता रहको जनाएको छ ।
महाधिवेशनबाट आगामी ३ बर्षे कार्यकालका लागि २७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने र नयाँ कार्यनीति र रणनीति सहितको पोखरा घोषणापत्र जारी गरी माहाधिबेषहन सम्पन्न हुने अनिजका बर्तमान केन्द्रीय अध्यक्ष मोहनसिंह लामाले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





