Welcome Guest!
twitter facebook rss

,

वैद्य र देउवाले भेटमा के भने ?

निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र नेपाली काँग्रेसका वरीष्ठ नेता शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । भेटमा नेता देउवाले राजनीतिक मुद्दा सम्बोधनको बाटो खोजी माओवादीलाई चुनावमा भाग लिन आग्रह गर्नुभएको थियो । उहाँले माओवादीले उठाउदै आएका विषयहरुमध्ये सम्बोधन गर्न सक्ने विषयमा प्रमूख दलहरुबिछ छलफल भैरहेको माओवादी अध्यक्ष वैद्यलाई जानकारी दिनुभएको थियो । सरकारले राजीनामा दिनुपर्ने वैद्यले बताउनुभएपनि देउवाले त्यो असम्भव हुने स्पष्ट पार्नुभएको निधिले जानकारी दिनुभयो ।
अध्यक्ष वैद्यले चैत १ गतेको २५ बुँदे बाधा अड्काउ र चार शक्तिबीच भएको ११ बुँदे सहमति खारेजीको माग दोहो¥याउनुभएको थियो । वैद्य निवासमा झण्डै ४० मिनेट भएको छलफलमा कांग्रेस नेता बिमलेन्द्र निधी र माओवादी महा–सचिव रामबहादुर थापा समेत सहभागि हुनुहुन्थ्यो । असन्तुष्ट मोहन वैद्यलाई सहमतिमा ल्याउने बताएका देउवाले भारत भ्रमणपछि सक्रियता देखाउनुभएको हो । उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख नेताहरुले यसअघि नै विरोधमा रहेका दलहरुलाई मनाएर चुनावमा ल्याउने सहमति गरेका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide