Welcome Guest!
twitter facebook rss

,

मतदाता नामावली सङ्कलन प्रक्रिया छिटो गर्नुप¥यो



०४ आषाढ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीबीच आज संविधानसभा निर्वाचनको तयारीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा अध्यक्ष रेग्मीले जारी मतदाता नामावली सङ्कलन प्रक्रियालाई तीव्रता दिई उक्त काम यथासक्य छिटो सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई आग्रह गर्नुभएको रेग्मीको निजी सचिवालयले जनाएको छ । 

भेटमा निर्वाचनसम्बन्धी सबै ऐन प्राप्त भई मिति समेत घोषणा भइसकेकाले आयोगले व्यवस्थित रूपले निर्वाचन तयारीका लागि तयार गरेको कार्यतालिकाका बिषयमा पनि छलफल भएको थियो । 


मतदाता नामावली संकलनबाट सुरु भएको आयोगको काम चुनाव गरेर मतगणना सकिएपछि मात्रै सम्पन्न हुन्छ । असार मसान्तसम्म फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएपछि केहि दिनभित्रै मतदाता नामावली प्रशोधन, छपाइ र ढुवानीलगायतका काम सुरु हुने प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide