National news,
आइतवार नेपाल बन्द हुने
Posted by Unknown
Published on Friday, June 14, 2013
३१ जेष्ठ, काठमाडौं । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय गठबन्धनले आन्दोलनरत दलहरुसंग परामर्श नगरि निर्वाचन मिति घोषणा गरेको भन्दै आगामी आइतवारका लागि नेपाल बन्दको घोषणा गरेका छन ।
निर्वाचन मिति घोषणा पछिको परिस्थितीवारे छलफल गर्न शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारी निर्णयको विरोधमा असार २ गते नेपाल बन्द आह्वान गर्ने निर्णय भएको जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।
निर्वाचनलाइ असफल बनाउन आन्दोलनका कार्यक्रम ल्याउने सहमति भएको पनि उहाँले बताउनुभयो । सरकारी निर्णयको विरोधमा ३३ दलीइ गठबन्धनले आज साझ रत्नपार्क स्थित शान्ति बाटिकामा विरोध प्रर्दशन गर्दैछ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





