Intertainment,
रिहा भए गायक बम बराल
Posted by Unknown
Published on Friday, June 21, 2013
काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार नारायण रेग्मीका अनुसार मंगलबार काठमाडौं जिल्ला अदालतका एकल न्यायाधीशको आदेशानुसार साधारण तारेखमा रिहा भएका हुन।
कानून अनुसार नेपालीले क्यासिनो जूवा खेल्न मनाही छ। तर गायक वराल क्यासिनो जाने लतका कारण यसअघी पनि विवादित बन्दै आएका थिए। पारवारीक कारण एवं विवाहेत्तर सम्वन्धका कारण समेत उनी विवादमा पर्दै आएका थिए।
बरालले नेपाली सुगम संगीतमा ‘बादलुको घुम्टोले इलाम बजार छोपिदा’, ‘निष्ठूरीले छाडेर गइहाली,माया माया तिम्रो माया लगायतका चर्चित गीतहरु गाएका छन।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...