Political News,
दार्चुलाका बाढी पिडितलाई ५० करोड
Posted by Unknown
Published on Friday, June 21, 2013
यसअघि सरकारले बाढीपिडितका परिवारलाई ४० –४० हजार रुपैयाँ राहत दिने र दार्चुलाजिल्लामा पुननिर्माणका लागि ५० करोेड रुपैयाँ दिने घोषणा गरीसेको थियो । त्यस्तै सरकारले सशस्त्र प्रहरी बलमा ३ हजार २ सय ४३ जना दरबन्दी थप्न निर्णय गरेको छ । त्यस्तै सरकारले ६ जना सचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुदुरपश्चिमका क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षा मन्त्रालयमा, सोमलाल सुवेदीलाई शिक्षाबाट विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमा, नारायणगोपाल मलेगोलाई निर्वाचन आयोगबाट शिक्षा मन्त्रालयमा सरुवा गरिएको हो ।
त्यस्तै सचिव नरेन्द्र दाहाललाई महालेखा नियन्त्रकको कार्यालयबाट शिक्षा मन्त्रालय, मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धव बाँस्कोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सुरुवा गरिएको छ ।सुदुरपश्चिम क्षेत्रीय प्रशासक पाण्डेले भने बाढीपहिरोबाट भएको क्षतिको राहतको काम सकेर मात्रै रक्षामन्त्रालय आउने सञ्चारमन्त्री पौडेलले जानकारी दिनुभयो । बैठकले केन्द्रयीय बाल कल्याण समितिको कार्यकारी निर्देशकमा तारक धिताललाई नियुक्त गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





