Sport news,
ट्वान्टी ट्वान्टी कप क्रिकेटमा नेपाल १९ रनले विजयी ।।
Posted by Unknown
Published on Saturday, March 30, 2013
प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् । यसैबीच आज भएको समूहको अन्तिम खेलमा पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा हङकङले सिङगापुरलाई ३९ रनले हरायो । १ सय ९९ रनको चुनौती पछ्याएको सिंगापुरले ८ विकेट गुमाएर १ सय ५९ रनमात्र बनाउन सकेको थियो । हङकङले वकास बर्कतको अविजित ६९ र इर्फान अहमदको ६३ रनको मद्धतले ३ विकेटको नोक्सानीमा १ सय ९८ रन बनाएको थियो । यो समूहबाट सिंगापुर बाहिरिइसकेको छ । यता, कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएई विजयी भएको छ । युएईले अफगानिस्तानलाई ६ विकेटले हराएको हो । १ सय ४४ रनको चुनौती युएईले ४ बल खेल्न बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । यो जितसंगै युएई सेमिफाइनलमा पुगेको छ । यता, पुल्चोक मैदानमा भएको अर्को खेलमा ओमानले बहराईनलाई ६ विकेटले हराएको छ । यसैगरी भोलि नेपाल र सिंगापुरसंगै अन्य तीन खेल हुनेछन । कीर्तिपुर मैदानमै बहराईनले युएईको सामना गर्दा पुल्चोक मैदानमा अफगानिस्तानले कुवेतको र मलेसियाले माल्दिभ्सको सामना गर्नेछ ।।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





