National news Tekman photo,
होली, सद्भाव र आत्मीयता साटासाट गरि मनाईयो ।।
Posted by Unknown
Published on Tuesday, March 26, 2013
१३ चैत्र, काठमाडौं । रङ्गहरुको पर्व फागू अर्थात होली, सद्भाव र आत्मीयता साटासाट गरि मंगलबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनको सुरुवाती यस पर्व एकआपसमा आत्मियता र मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रङ्ग दलेर मनाउने गरिन्छ । गत विहिबार फाल्गुन शुक्ल अष्टमीका दिन बिहानको शुभसाइतमा राजधानीको वसन्तपुरमा चीर ठड्याएपछि औपचारिक रुपमा होली पर्व सुरु भएको हो । त्यस चीरलाई आज राति टुँडिखेलको मध्यभागमा पु¥याइ दाह गरेपछि होली सकिने भएपनि यसपालि भोलि बिहानको साइतमा चीर दाह गरिएपछि साता व्यापी होली सकिने छ । सत्ययुगमा विष्णुका भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी होलिकालाई काखमा लिएर आगोमा बस्न लगाउंदा भक्त प्रल्हादलाई केहि नभएको तर होलीका आफैं जलेर नष्ट भएकीले असत्यममाथि सत्यको विजय भएको विश्वासस्वरुप होली पर्व मनाउन थालिएको जनविश्वास छ । होली तराई क्षेत्रमा भने भोली मनाइन्छ । यसैबिच होलीमा उत्श्रृखल गतिबिधी गरेको भन्दै प्रहरीले राजधानीका बिभिन्न स्थानबाट २ सय ४६ जना पक्राउ गरेको छ । जथाभावी लोला, रंग र पानी छ्याप्नेलाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





