National news Political News,
भय–रहित वातावरणमा चुनाव हुन्छः– खिरे ।।
Posted by Unknown
Published on Monday, March 25, 2013
१२ चैत्र, काठमाडौं । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भय–रहित वातावरणमा संविधानसभाको चुनाव गराउनु आफ्नो एकमात्र दायित्व रहेको बताउनुभएको छ ।
काभ्रेको पाँचखाल स्थित विरेन्द्र अन्तर्राष्ट्रिय तालिम केन्द्रमा आजबाट सुरु भएको शान्ति प्रयास सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणमा बोल्दै रेग्मीले विकासको मूल आधार शान्ति नै भएको बताउँदै विश्वमा शान्ति स्थानपनाका लागि एकआपसको सहयोग र सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।
रक्षा मन्त्रालायको जिम्मेवारी सम्हाल्नु भएका रेग्मीले सबै मिलेर गएमात्रै शान्ति र लोकतन्त्र बलियो हुने बताउनुभयो । दुई हप्ता सम्म चल्ने प्रशिक्षणमा रुवान्डा, फिलिपिन्स, भेतनाम, अस्टे«लिया, बंगलादेश, सहित २३ देशका सैनिक अधिकारी सहभागि छन् । प्रशिक्षण अवधिभर विश्वमा भइरहेका शान्ति प्रयासमा सेनाको भूमिका र अबको रणनीतिका बारे पनि छलफल हुने सेनाले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





