Sport news,
एसीसी ट्वान्टी–२० क्रिकेटमा नेपालको विजयी सुरुवात ।।
Posted by Unknown
Published on Tuesday, March 26, 2013
यस्तै सरद भेष्वाकरले अविजित ३६ रन को योगदान दिए भने सुभास खकुरेलले २६ तथा बिनोद भण्डारीले १५ रनको पारि खेले । माल्दिभ्सका लागि मोहम्मद सफिले २ विकेट लिए भने अब्दुल्लाह सहिद र अमेद फैजले १–१ विकेट लिएका थिए । खेल हेर्न पहिलो पटक टिकटको व्यवस्था गरिएको भएपनि दर्शकको उल्लेख्य सहभागिता थियो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोली हङकङसँग प्रतिश्पर्धा गर्नेछ भने आमामि शनिबार मलेसिया र आइतबार सिंगापुरको सामना गर्नेछ । यस्तै पुल्चोक मैदानमा आजै भएको खेलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले दिएको १ सय ४ रनको चुनौति हङकङले १२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनाउँदै जित आत्मसात गरेको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





