Welcome Guest!
twitter facebook rss

,

सभापती कोईराला भन्नुहुन्छ, रेग्मी नेतृत्वको सरकार निरंकुश बने त्यसलाई एक घण्टाभित्र ढाल्छौँ ।।



१७ चै, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले खिलराज रेग्मी नेतृत्वको सरकार निरंकुश बने त्यसलाई एक घण्टाभित्र ढाल्ने चेतावनी दिनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले शनिबार राजधानीमा गरेको अन्र्तक्रियामा सभापति कोइरालाले केही व्यक्तिहरुले वर्तमान सरकार निरंकुश हुने र लोकतन्त्र समाप्त हुने टिप्पणी गरेकोतर्फ संकेत गर्दै त्यो गलत भएको समेत दावी गर्नुभयो । सभापति कोइरालाले चुनावलाई केन्द्रमा राखेर गतिविधि तीब्र पार्न काग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनका लागि वातावरण बन्दै गएको भन्दै नयाँ जोस, जाँगरका साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide