Welcome Guest!
twitter facebook rss

,

ढुंगाले किच्दा एक महिलाको ज्यान गयो ।।

६ भाद्र । दोलखाको लाँकुरीडाँडा गाविस वडा नम्बर ६ का अमृताकुमारी श्रेष्ठको ढुंगाले किचेर मृत्यु भएको छ । हिजो बेलुकी स्थानीय मुसलमान थामीको पुरानो घर भत्किदा बाटो हिडिरहनु भएका श्रेष्ठलाई ढुंगाले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परिरहेको बेला पुरानो घर भत्कदा खसेको ढुंगाले किचेर श्रेष्ठलाई किचेको र समयमै उद्धार हुन नसक्दा मृत्यु भएको स्थानिय शिक्षक डम्बर चौलागाईले जानकारी दिनुभयो । हिजो बेलुकीदेखि हराइरहनु भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा आज बिहान ढुंगाले किचीरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide