Intresting news,
कण्डमका कस्ता कस्ता विज्ञापन !!! (फोटो फिचर सहित)
Posted by Unknown
Published on Wednesday, August 1, 2012
श्रृंगारका सामानको प्रचार गर्न राम्रा तरुनीहरुलाई अर्धनग्न बनाएर मनै लोभ्याउने खालको सेक्सी विज्ञापन तयार पारिन्छ । त्यस्ता सामानहरु लगाएर तरुनीहरु चिटिक्क परेको देखाइन्छ । तर कण्डम जुन यौनांगमा लगाइन्छ त्यसको विज्ञापन कसरी गर्ने ? सबैलाई देखाउन नहुने यौनांगमा कण्डम लगाएको देखाएर अश्लिल विज्ञापन बनाउन पनि भएन ।
त्यसैले विभिन्न जुक्ति लगाएर कण्डम प्रयोग गरिएको र कण्डमले अधिकतम सन्तुष्टी दिएको भान पर्ने गरी सांकेतिक रुपमा कण्डमका विज्ञापन तयार पार्ने गरिन्छ । जिउका अरु भागमा लगाउने कपडा तथा सामानको विज्ञापन बनाउनु जति सजिलो र सिधा कण्डमको विज्ञापन बनाउनुमा अवश्य पनि छैन । त्यसैले होला कण्डमका विज्ञापनहरु सामान्यतया सांकेतिक हुन्छन् र देखाउने भन्दा बताउने कुरा बढि गरिन्छ ।
गर्भनिरोधक साधन कण्डम यौन रोगबाट बच्नका लागि समेत लोकपि्रय तथा उत्तम उपाय हो । परापूर्व कालदेखि नै विभिन्न प्रकारका कण्डम मान्छेले प्रयोग गर्दै आएका भएपनि पछिल्लो समयमा कण्डमलाई केबल गर्भनिरोध वा यौनरोगबाट बच्ने साधनको रुपमा नभै पर्याप्त यौन सन्तुष्टी समेत प्रदान गर्नेगरी डिजाइन गर्न थालिएको छ र विश्वका नामूद कण्डम उत्पादक कम्पनीहरुले एक से एक महंगा तथा आनन्ददायी कण्डमहरु उत्पादन गर्ने गरेका छन् ।
विभिन्न नामबाट उत्पादन हुने गरेका यस्ता अनेकन कण्डमहरुको प्रचार पनि रोचक ढंगबाटै हुने गरेको छ । हेरौँ कण्डमको प्रचारका लागि बनाइएका केही विज्ञापनका झलकहरु
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





