National news,
प्रधानमन्त्रीद्धारा सचिवहरुसंग छलफल
Posted by Unknown
Published on Wednesday, August 1, 2012
वैठकमा प्रधानमन्त्री भट्टराईले सचिव लीलामणि पौडेललाई मूख्यसचिव नियुक्त गर्नुको कारणवारे सचिवहरुलाई जानकारी गराउनु भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । छलफलमा प्रधानमन्त्री मूख्य सचिव प्रधानमन्त्रीको नजिकमा रहेर काम गर्न व्यक्ति भएकाले र पौडेल कार्यकुशलताका हिसावले सवैभन्दा अग्र पंक्तिमा भएकाले पौडेललाई नियुक्त गरिएको वताएको स्रोतले जनाएको छ । गत आइतवार मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्री कार्यालयमा कार्यरत ८ औँ बरियाताका सचिव लिलामणि पौडेललाई मूख्य सचिवमा बढुवा गरेपछि बरिष्ठता, विधी र मर्यादा मिचेकोप्रति असन्तुष्टी जनाउँदै चार सचिवले राजीनामा दिइसकेका छन् । नियुक्ती प्रति असन्तुष्टी जनाउदै राजीनामा दिने सचिवहरुमा निर्वाचन आयोगका सचिव शंकर प्रसाद कोइराला, प्रधानमन्त्री कार्यालयका कानुनी सचिव त्रिलोचन उप्रेति, गृह सचिव सुशील जंग राणा र लोकसेवा आयोगका सचिव श्याम मैनाली रहेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





