Political News Tekman photo,
चुनाव नहुने वातावरण सिर्जना भयो : पौडेल
Posted by Unknown
Published on Saturday, August 18, 2012
राजधानीमा शनिवार आयोजित कार्यक्रममा पौडेलले भन्नुभयो,’ राष्ट्रपतिले सरकारले सिफारिस गरेका अध्यादेश जारी गर्नुको अर्को विकल्प छैन। त्यसैले फिर्ता आएको अध्यादेश अन्तर्राष्ट्रिय कानुनअनुसार फेरि राष्ट्रपतिसमक्ष जस्ताको तस्तै पठाउँछौ।’ अध्यादेश फिर्ता पठाउनु लोकतान्त्रिक पद्धतिका लागि हितकर नभएको भन्दै पौडेलले राष्ट्रपतिकै कारण चुनाव नहुने वातावरण सिर्जना हुन लागेको आरोप लगाउनुभयो । चुनाव हुन नसकेकाले अध्यादेश जारी गर्न आवश्यक नरहेको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्यप्रति पौडेलले आपत्ति जनाउनुभयो । पौडेलले भन्नुभयो,’ चुनावसम्बन्धी कानुन पहिला बनाएर चुनाव घोषणा गर्न निर्वाचन आयोगले गरेको आग्रह अनुसार नै अध्यादेश ल्याउन लागिएको हो । अध्यादेश जारी नगरिदिएपछि कसरी कानुन बन्छ र चुनाव हुन्छ ? ‘ उहाँले चुनावका लागि राष्ट्रिय सहमति र अध्यादेश दुई मात्रै विकल्प रहेकाले सहमति जुट्न नसकेकाले सरकारले अध्यादेशको विकल्प रोजेको प्रष्ट पार्नुभयो । एक फरक प्रसंगमा पौडेलले प्रतिपक्षी दलहरुले राजीनामा माग्दैमा यथास्थितिमा प्रधानमन्त्रीले राजीनामा नदिने प्रष्ट पानुभयो । यथास्थितीमा प्रधानमन्त्रीले राजीनमा दिदा मुलुक झनै संवैधानिक संकटमा फस्ने र मुलुक अराजकतामा फस्ने पौडेलले वताउनुभयो । पौडेलले दलहरुवीच राष्ट्रिय सहमति जुटे प्रधानमन्त्री एकमिनेटपनि कूर्सीमा नबस्ने स्पष्ट पार्नु भयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





