Political News Tekman photo,
सहमति नभए बीस वर्षसम्म यही सरकार : प्रचण्ड
Posted by Unknown
Published on Saturday, August 18, 2012
कांग्रेस र एमालेले काम चलाउ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकबाट आन्दोलन गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै अध्यक्ष दाहालले देशलाई राजनीतिक निकास दिनका लागि आफूले जोखिम मोलेर लडाकुलाई समायोजना गरेको बताउनुभयो। नेपाली काँग्रेस र एमालेसँग भएको पाँचबुँदे सहमति पालना भएमा मात्र नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार निर्माण हुन सक्ने उहाँको भनाइ थियो। नेपाली कांग्रेस र एमालेको सङ्घीयता विरोधी गतिविधिका कारण नै संविधानसभा विघटन भएको आरोप लगाउँदै उहाँले आफ्नो पार्टी जनआन्दोलनबाट प्राप्त उपलब्धि स्थापित गराउन क्रियाशील रहेको स्पष्ट पार्नुभयो। अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कसैको विरुद्ध नभई देशलाई राजनीतिक निकास दिन गठन भएको स्पष्ट पार्दै जातीय पहिचानसहितको सङ्घीयता निर्माण, जनताको अग्रगामी अधिकार स्थापना एवम् आगामी संविधानसभा निर्वाचनमा संयुक्तरूपले जाने सम्बन्धमा मोर्चामा सहमति कायम भएको बताउनुभयो। राष्ट्रपतिबाट सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता सम्बन्धमा उहाँले आफूले यसबारे राम्ररी बुझ्न नसकेको बताउनुभयो।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





