technology,
नासाको मंगल ग्रह मिशनलाई झट्का
Posted by Unknown
Published on Tuesday, August 21, 2012
मंगल ग्रहमा मानव जीवनको सम्भावना अध्ययनका क्रममा नासाले दुई साताअघि क्युरिओसिटी रोबर्टको सफल अवतरण गराएको थियो । क्षति पुगेको भनिएको सेन्सर सर्किट हावा र सहतको तापमान, हावाकेा दबाव, हावाकेा गति र दिशाका साथै सतहमा आउने परावैजनी विकिरणको मात्राबारे तथ्यांक संकलनको काम गर्छ । बीबीसीका अनुसार सेन्सर सर्किटको केही तारमा क्षति पुगेको छ । जुन खुलेको छ र यो समस्या स्थायी हो । क्यूरिओसिटी रोवर्टले पठाएको अन्य सबै जानकारी भने सही भएको नासाले बताएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...