Sport news Tekman photo,
नेपाली पौडीबाज प्रसिद्धजंग हिट चरणबाटै बाहिर
Posted by Unknown
Published on Thursday, August 2, 2012
निर्धारित दुरी २६ दशमलव ९३ सेकेण्डमा पुरा गरेका उनले व्यक्तिगत प्रदर्शन सुधारे पनि राष्ट्रिय कीर्तिमान समेत तोड्न असफल भए । ५० मिटर फ्रिस्टाइलमा उनको प्रदर्शन २७ दशमलव शुन्य ४ थियो भने २६ दशमलव ३९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चित्रबहादुर गुरुङको नाममा छ ।
चोटका कारण सन्तोषजन प्रदर्शन गर्न नसकेका प्रसिद्धजंगको लण्डन ओलम्पिक यात्रम सहभागितामै सिमित रहृयो । एक महिना अघि नै लण्डन पुगेका प्रसिद्धजंगको अभ्यासका क्रममा काँधमा चोट लागेको थियो ।
प्रसिद्ध गतवर्ष चीनको सांघाईमा भएको १४ औं विश्व फिना च्याम्पियनसीपको प्रर्दशनका आधारमा लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । ओलम्पिक टोलीका सबैभन्दा वरिष्ठ खेलाडी प्रसिद्धले ओलम्पिक मार्चपासमा राष्ट्रिय झण्डा समेत बोक्ने मौका पाएका थिए ।
यसअघि बुधबार भएको सय मिटर फ्रि स्टाइलमा भाग लिएकी नेपाली पौडिबाज श्रेया धिताल हिट चरणबाटै बाहिरिएपनि राष्ट्रिय किर्तिमान बनाएकी थिइन् ।
शुटींगकी स्नेहा राणाको चुनौति शनिबार नै समाप्त भइसक्यो भने अब १०० मिटर दौडमा पुरुषतर्फ तिलकराम थारु र महिलातर्फ प्रमिला रिजालले खेल्न बाँकी छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





