National news,
न्दले बिहीबार विज्ञप्ती जारी गरि राज्यका तर्फबाट उपलब्ध गराइएको गाडी फिर्ता
Posted by Unknown
Published on Thursday, August 2, 2012
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री चन्दले बिहीबार विज्ञप्ती जारी गरि राज्यका तर्फबाट उपलब्ध गराइएको गाडी फिर्ता गरेको जानकारी दिनु भएको छ । घर भाडा, सचिवालय तथा सहयोगी सुबिधा लगायत अन्य कुनै सेवा सुबिधा राज्यका तर्फबाट नलिएको विज्ञप्तीमा उल्लेख छ ।
पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी निर्णयको चर्को विरोध भएपछि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्व सभामुखद्धय सुवासचन्द्र नेम्बाङ र रामचन्द्र पौडल लगायतले सविधाको गाडी फिर्ता गरिसक्नु भएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





