Intresting news,
लोग्नेले बढि कमाउँदा स्वास्नीको बढ्छ यौनसुख
Posted by Unknown
Published on Saturday, July 28, 2012
पछिल्लोपटक गरिएको एक अध्ययनले धनी मान्छेका स्वास्नीहरुले सम्भोगका बेला बढि चरम आनन्द प्राप्त गर्ने गरेको देखाएको छ । अध्ययन अनुसार लोग्ने जति धनी छ उसकी पत्नीले उतिधेरै चरम आनन्द प्राप्त गर्छिन् ।
बेलायतको न्युक्यासल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार महिलाको चरमआनन्दको दर उनको पार्टनरको आयमा निर्भर गर्छ । शोधकर्ताहरुका अनुसार महिलाको चरम आनन्द एकप्रकारको क्रमविकाशको अनुकुलन हो जसमा महिलाले उच्च क्षमता गुणयुक्त पार्टनर रोज्नेगर्छन् र त्यस्ता पार्टनरबाटै खुलेर यौनसन्तुष्टी लिन सक्छन् ।
उक्त शोधका क्रममा उनीहरुले चिनमा गरिएको एक विस्तृत जिवनस्तर सर्भेका तथ्यांकलाई विश्लेषण गरिएको थियो । त्यसक्रममा १५ सय ३४ जना महिलाको तथ्यांकलाई विशेष रुपमा अध्ययन गरियो । जहाँ लोग्नेको कमाइ बढि भएका १ सय २१ जना महिलाले आफुले सम्भोगका बेला सधै चरम आनन्द प्राप्त गर्ने बताएका थिए भने निकै बिरलै मात्र आफुले चरम आनन्द प्राप्त गर्ने गरेको बताउने २ सय ४३ जना महिलाका लोग्नेको कमाइ पनि निकै कम थियो ।
त्यस्तै मध्यमस्तरको कमाइ भएका झण्डै १२ सय जना महिलाले आफुले कहिलेकाहीँ मात्र यौन आनन्द प्राप्त गर्ने बताएका थिए । ‘हुनत महिलाले यौन आनन्द प्राप्त गर्ने विषयलाई विभिन्न जैविक तथा सामाजिक तत्वहरुले प्रभाव पार्छन् तर लोग्नेको कमाइ पनि महिलाको चरमआनन्दमा ठूलो उत्प्रेरक बन्ने गर्छ’, शोधकर्ताहरुको ठम्याइ छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





