Intresting news Tekman photo,
जन्मियो दुइ टाउके सुँगुर
Posted by Unknown
Published on Saturday, July 28, 2012
रुसमा एउटा यस्तो सुँगुर जन्मिएको छ, जसका दुइवटा टाउका छन् । रुसको ब्रायन्स क्षेत्रस्थित एक कृषि फार्ममा पालिएको सुँगुरले दुइ टाउका तथा ४ आँखा भएको बच्चा जन्माएको हो । सुँगुरले जन्माएका १० बच्चामध्ये ९ जना सामान्य रहेको र एउटाका भने दुइवटा टाउका रहेका बताइएको छ । यस्तो दुइवटा टाउका भएको सुँगुर जन्मिनु वंशाणुगत उत्परिवर्तन भएको विज्ञहरु बताउँछन् । यस्तो जेनेटिक म्युचेसन (उत्परिवर्तन) भएका प्राणीहरु बाँच्ने सम्भावना पनि निकै कम हुन्छ । त्यसैले होला दुखको कुरा सो दुइ टाउके सुँगुरको बच्चा समेत जन्मेको केही दिनमै मर्यो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





