National news,
पत्रकारलाई रोक
Posted by Unknown
Published on Tuesday, February 4, 2014
धादिङमा जारी बृहत कृषि पर्यटन तथा ब्यापार औद्योगिक मेलामा समाचार संकलनका क्रममा गएका रेडियो विहानीका संचारकर्मीहरुलाई प्रवेशमा अवरोध गरिएको छ ।
पत्रकार परिचयपत्र देखाएर समाचार संकलन गर्न जाँदा आयोजकले मेला स्थलमा प्रवेश गर्न नदिएको रेडियो विहानी धादिङले जनाएको छ ।
आयोजकले भने उनीहरुले भनेजस्तो त्यस्तो रोक नलगाएको तर गैर पत्रकारले प्रवेश गर्न नपाउन् भनेर सोधखोज भने गरेको बताएको छ ।
मेलामा नेपाली ढाकाका बस्तुहरु, अटोमोबाइल, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक लगायत सामग्रीहरु प्रर्दशनीमा राखीएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.