Sport news Top News,
मनाङ मस्र्याङ्दी सेमिफाईनलमा
Posted by Unknown
Published on Thursday, December 12, 2013
जितका लागि मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले ६८ औँ मिनेटमा र योना ईलाजले ८६ औँ मिनेटमा एक–एक गोल गरेका हुन् । नेपाल पुलिसका लागि भने रविन श्रेष्ठले पहिलो हाफ चलिरहँदा २९ औँ मिनेटमा एक गोल गरे ।
जित संगै मनाङले अब सेमिफाइनल खेलमा नेपाल आर्मीको सामना गर्नुपर्नेछ । मनाङ समुह डि को विजेता भन्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो भने पुलिस समुह सी को उपविजेता बनेको थियो । यस अघि हिजो भएको खेलमा ब्वाइज युनियन ए डिभिजन लिग विजेता थ्रिस्टारलाई २–१ ले पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरीसकेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.