Welcome Guest!
twitter facebook rss

,

उन्नाइसाँै कृति ‘दर्शन प्रश्नावली’ सार्वजनिक


साहित्यकार मुकुन्द न्यौपानेको उन्नाइसौँ कृतिका रूपमा ‘दर्शन प्रश्नावली’ सार्वजनिक भएको छ । उक्त पुस्तकको नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्नुभयो । पुस्तकमा जीवन र जगत्लाई बुझ्ने तथा विश्लेषण गर्ने आधारशिलाका अतिरिक्त एउटा विश्व दृष्टिकोणका रूपमा दर्शन रहेको र त्यसबारे बुझ्न सजिलो होस् भन्ने हेतुले प्रश्न–उत्तर शैलीमा प्रस्तुत गरिएको छ । भरतकुमार श्रेष्ठ प्रकाशक रहनुभएको ६० पृष्ठको सो पुस्तकको मूल्य ५० रूपैयाँ तोकिएको छ ।

पुस्तकको लोकार्पण गर्दै वरिष्ठ नेता नेपालले पार्टीका पोलिटब्यूरो सदस्य एवम् दर्शनशास्त्रका हस्तीका रूपमा रहनुभएका साहित्यकार न्यौपानेको दर्शन प्रश्नावलीको अध्ययनबाट भौतिकवाद र अध्यात्मवादबारे सजिलोसँग जानकारी प्राप्त गर्न सकिने बताउनुभयो । पुस्तकका सर्जक न्यौपानेले समाज र प्रकृति, प्राणी एवम् जगत् अनि जीवन सञ्चालनका धेरै कुरा बुझ्न पूर्वीय दर्शनको अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । दर्शनशास्त्री न्यौपानेका यसअघि १५ वटा साहित्यिक र राजनीतिक सिद्धान्तसम्बन्धी कृति प्रकाशित भइसकेका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide