National news Top News,
एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप
Posted by Unknown
Published on Tuesday, November 5, 2013
२० कात्तिक, जाजरकोट । जाजरकोटको पूर्वी क्षेत्रमा पर्ने खगेनकोट गाविस–७ मा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा नेपाली काँग्रेस खगेनकोट–७ का २८ वर्षीय नरबहादुर खत्री खुकुरी प्रहारबाट घाइते भएका छन् । आज बिहान ३ बजे भएको दोहोरो झडपमा नेकपा (एमाले)का कार्यकर्ता धनबहादुर चदाराको खुकुरी प्रहारबाट खत्री घाइते भएका पूर्वशिक्षक हरिबहादुर शाहीले आरोप लगाउनुभयो ।
खुकुरी प्रहारपछि आक्रोशित नेपाली काँग्रेस खगेनकोट र तरुण दलले नेकपा (एमाले)का कार्यकर्ताहरू भीमबहादुर चदारा, दुर्क चदारा, टेउटो नेपाली र हेमन्त चदारालाई कब्जामा लिएर शाहीको घरमा बन्धक बनाएको बताइएको छ । घटनास्थल प्रहरी चौकी मैदेदेखि दुई घण्टाको दूरीमा रहेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.