National news Tekman photo Top News,
सत्याग्रह संघर्ष समिति आन्दोलित
Posted by Unknown
Published on Friday, October 11, 2013
राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले बेलायती प्रधानमन्त्री डेभिट क्यामरुङले वार्ताद्धारा समाधान गर्ने सकारात्मक प्रतिक्रिया दिएपनि आस्वस्त हुन नसकेको भन्दै आन्दोलनको कार्यक्रमलाई यथावत राख्ने पत्रकार सम्मेलनमा जानकारी दिएको समितिका संचार प्रमूख गर्जबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसअघि समितिले बेलायत सरकारलाई विभेद अन्त्यका लागि पत्र पठाएको थियो । रिले अनशनबाट पनि आफुहरुको माग सम्बोधन नभएमा भोक हड्ताल लगायत विविन्न संघर्षका कार्यक्रमहरुलाई अगाडी बढाउने सत्याग्रह संघर्ष समितिले जानकारी दिएको छ । समितिका संयोजक एलबि घिसिङद्धारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनमा सम्पूर्ण गोर्खा र गोर्खा परिवारहरुलाई आन्दोलनमा सहयोग र सहभागीताका लागि आह्वान गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





