business news National news Tekman photo,
व्यापार बिस्तारमा अर्थमन्त्रीको अमेरीकालाई आग्रह
								Posted by Unknown
								Published on Thursday, October 3, 2013
१८ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्पmत नेपाल सरकारलाई थप सहयोग दिन अमेरिकी सरकारसंग आग्रह गर्नुभएको छ । नेपालस्थित अमेरिकी राजदूत पिटर डब्लु बोडेसंग शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले सौविध्य सम्पन्न मुलुकहरुले आर्थिक अवस्था कमजोर भएका मुलुकलाई दिने सुविधा बढाउन पनि आग्रह गर्नुभयो । 
चुनाव संगसंगै निर्वाचनपछि आउने सरकारलाई राम्रो आर्थिक वातावरण वनाइदिन वर्तमान सरकार लागिपरेको बताएका कोइरालाले यसका निम्ति दातृ निकायको सहयोग अपरिहार्य हने स्पष्ट गर्नुभयो । सो अवसरमा राजदूत बोडेले नेपाल सरकारले उठाएका विषयमा आपूm सकारात्मक रहेको भन्दै सार्वजनिक वित्तिय व्यवस्थापनमा सुधार ल्याउन आग्रह गर्नुभयो । नयाँ आउने वैदेशिक सहायता नीतिले नेपालको विकासमा थप योगदान पु¥याउने उहाँको विश्वास छ । मन्त्री कोइरालाले वैदेशिक नीतिलाई थप प्रभावकारी बनाउन ठोस सुझाव दिन आग्रह गर्नुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

