Welcome Guest!
twitter facebook rss

,

दोलखामा बस दुर्घटना, १० जना मृत्यु


२५ असोज, दोलखा । दोलखामा बस र्दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । अन्त २३ जना घाईते भएका छन् । काभ्रेको बनेपाबाट दोलखा भिमेश्वरको दर्शनका लागि गएको बा २ ख ९२०० नम्बरको बस लाकुरीडाँडा–८ हलहलेमा दुर्घटना हुँदा ५ पुरुष, ४ महिलाको घटनास्थलमै र एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यलय करिढंगालले जानकारी दिएको छ ।



मृतकको सनाखत हुन सकेको छैन । बस करिब ५० मिटर तल खसेको छ । घाईतेहरुमध्ये अधिकाँस्को अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारका लागि सदरमुकाम चरिकोट र गम्भिर घाईते भएकाहरुलाई काठमाडौं ल्याइदैछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide