National news,
रेग्मीको पुजाअर्चना
Posted by Unknown
Published on Saturday, October 12, 2013
२६ असोज, नवलपरासि । बडादसैंको अवसरमा अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नवलपरासी गैडाकोटमा रहेको मौलाकालिका मन्दिरमा पुजा अर्चना गर्नुभएको छ ।
सो अवसरमा मौलाकालिका मन्दिरको समग्र अवस्थाका बारेमा कार्यसमीतिका पदाधिकारीहरुले अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए । अध्यक्ष रेग्मीले मौलाकालिका मन्दिरको विकास र प्रर्वद्धनका लागि सरकारले सहयोग गर्ने आश्वासन समेत दिनु भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विष्णुुहरी रिमालले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.