Welcome Guest!
twitter facebook rss

,

अजनताले एमालेलाई बहुमत दिएर विजयी गराउने ओलीको बोली



२ कात्तिक, धादिङ । नेकपा (एमाले)का नेता केपीशर्मा ओलीले समयमै शान्ति र संविधान पाउन प्रत्यक्षमा एमालेलाई कम्तीमा १२१ सिटसहित स्पष्ट बहुमत आवश्यक भएको र त्यो नेपाली जनताले पूरा गर्ने बताउनुभएको छ । आगामी संविधानसभाको निर्वाचनमा एमालेलाई जनताले बहुमत दिएर विजयी गराउने उहाँको विश्वास छ ।


प्रेस चौतारी नेपाल धादिङले धार्केमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलीले अब बन्ने संविधानसभा सशक्त, परिणाममुखी र समाधान दिनसक्ने संविधानसभा बन्ने ठोकुवा गर्नुभयो । नेता ओलीले मङ्सिर ४ पछिको संविधानसभाले लोकतान्त्रिक मूल्य मान्यता बोकेको भन्दै जनताले चाहेको संविधान दिने बताउनुभयो ।

सबै जातजाति, भाषाभाषी, सम्प्रदायको पहिचानलाई सम्मान गर्ने एमाले राष्ट्रिय एकताको पक्षमा रहेकाले नेपाली जनताले आगामी निर्वाचनमा एमालेलाई रोज्ने उहाँले दाबी गर्नुभयो । नेता ओलीले सल्यानटारको उचित सदुपयोग, ऐतिहासिक र पर्यटकीय चमेरे गुफा, त्रिशूली नदी, गणेश हिमालजस्ता पर्यटकीय पदमार्ग भएको समृद्ध सम्पदाको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide