breakingnews National news,
बौद्धमा गोली चल्यो, एक घाईते
								Posted by Unknown
								Published on Thursday, September 26, 2013

काठमाडौ, आश्विन ११ अज्ञात समूहले राजधानीको बौद्धमा गोली चलाउँदा एक जना घाईते भएका छन् । जोरपाटीको सुबास पार्टी प्यालेस पछाडि आधा घण्टाअघि गोली चल्दा भारत मोतीहारी घर भएका कपडा सिलाईकोे काम गर्ने मोहम्मद सनसुल्ल्लाहको पेटमा गोली लागेको बौद्ध प्रहरी बृतका डिएसपी मनोज केसीले बताए । 
सनसुल्लाहको पेटमा गोली लागेको छ । गोली चल्नुको कारण थाहा हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकलमा चढेर आएका दुई जनाले गोली चलाएका हुन् । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.