Intertainment Latest Update Tekman photo,
इशानी श्रेष्ठ मिस वर्ल्डको टप १० मा
								Posted by Unknown
								Published on Saturday, September 28, 2013
 १२ असोज, काठमाडौं । इण्डोनेसियामा जारी मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । मिस वर्ल्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन ।

इशानी शीर्ष ५ मा भने पर्न सकिनन् । शीर्ष ५ मा फ्रान्स, घाना, स्पेन, ब्राजिल र फिलिपिन्सकी सुन्दरी परेकी छिन् ।  शीर्ष १० मा नपरेकी मिर ग्रिबलेटरलाई पिपुल च्याइसका आधारमा फाइनलमा समावेश गरिएको छ ।
अब निर्णायकले उनीहरु मध्येबाट विश्व सुन्दरीको घोषणा गर्नेछन् । शीर्ष १० मा छानुनी अघि इशानीले मेरो प्यारो माइतिघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.