Welcome Guest!
twitter facebook rss

,

सुनचाँदीसहित दुईजना पक्राउ



२४ श्रावण, महोत्तरी । सुनचाँदीसहित दुई भारतीय नागरिकलाई महोत्तरीको जलेश्वरमा आज सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सीतामदी जिल्लाको चोरौत गाउँ बस्ने ३१ वर्षीय राजीवकुमार ठाकुर र २२ वर्षीय शङ्कर पुर्वे रहेको सशस्त्रका प्रहरी निरीक्षक राजेश्वर साहले बताउनुभयो । प्रहरीले उनीहरुसँग १० तोला सुन, एक किलो १८३ ग्राम चाँदीका गरगहना, आठ हजार ७६० नगद, तीन थान मोबाइल र बीआर ३० ई ९४३५ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका सामान करिब रु ६ लाख ४५ हजारको रहेका छन् ।


बरामद गरिएका सामान र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय भीठ्ठामोडमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद चौधरीले बताउनुभयो । भीठ्ठामोडबाट जनकपुरतर्फ गइरहेको बेला सशस्त्र प्रहरीको गस्ती टोलीले जाँचको क्रममा सुनचाँदीसहित उनीहरुलाई जलेश्वरको खैरा चोकबाट पक्राउ गरेको हो ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide