National news,
असन्तुष्टसँग सउनभित्रमा निर्णायक वार्ता गर्ने संयन्त्रको निर्णय
								Posted by Unknown
								Published on Monday, August 12, 2013
समितीको कार्यालय नयाँ बानेश्वरमा आज विहान वसेको बैठकले असन्तुष्ट दलहरु साउन मसान्तभीत्रमा पनि सहमतिमा नआए निर्वाचन प्रक्रिया शुचारु गर्ने निर्णय गरेको एकीकृत माओबादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले निर्वाचनका लागि आन्दोलनरत दलले राखेका माग सम्बोधन गर्न लचकता अपनाउने निर्णय गरेको नेताहरुले बताएका छन् । असन्तुष्ट दलहरुले राख्दै आएका माग मध्ये समानुपातिक सिट संख्या बढाउने, राजनितीक समिती पुर्नगठन, रेग्मी सरकार बिस्तार गरेर असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी  गराउन लचकताकासाथ प्रस्तुत हुने निर्णय गरिएको माओवादी नेता श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चासँग भोलिनै वार्ता गरिने भन्दै वार्ताको टेबलमा बसेर मागहरुका सन्दर्भमा छलफल गरिने बताउनुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

