Political News,
चार दलियको खारेजीपछि मात्र निर्वाचन
								Posted by Unknown
								Published on Saturday, August 3, 2013
उनले आफूहरुले प्रधानन्यायाधिसको पदबाट राजिनामा नमागेकोले खिलराज रेग्मी नेतृत्वको सरकारले नै चुनाव गराउँदा आफूहरुलाई कुनै आपत्ति नहुने भन्दै ११ र २५ बुँदे आदेशमा समान्य संसोधनको माग मात्रै गरेको स्पष्ट पारे । संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने पक्षमा रहेको उल्लेख गर्दै राईले अहिलेको प्रक्रियको विरोध गरिरहेका मोहन बैद्य र उपेन्द्र यादव समूहसँग सहकार्य हु नसक्ने स्पष्ट पारे । राईले नेपाल बहुभाषिक, बहुजातीय र बहु सास्कृतिक मुलुक भएकोले यहाँ एकल जातीय पहिचान यूक्त संघीयता नहुने भन्दै आफूहरु एकल जातीय पहिचान यूक्त संघीयताको पक्षमा नभएको बताए । उनले भने–नेपाल अखण्ड हुनु पर्छ । उनले मोहन बैद्य समूहले राष्ट्रियताकोलागि राजासँग सहकार्य गर्ने भनि ब्यक्त गरेको भनाई बेमौसमी भएको टिप्पणी पनि गरे । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

