Welcome Guest!
twitter facebook rss

,

नामावली रुजु गर्ने काम अन्तिम चरणमा


२१ श्रावण, काठमाडौं । देशव्यापीरूपमा सङ्कलन गरेको मतदाता नामावलीमा देखिएका गल्ती तथा कमजोरीलाई सच्याउने काम अन्तिम चरणमा पुगेको  छ । निर्वाचन आयोगले देशव्यापी रूपमा गाविस कार्यालय र नगरपालिकाका वडाहरूमा नमिलेका मतदाता नामावली सच्याउने काम यही साउन ८ गते सम्पन्न गरेपनि रुजु गर्ने काम जिल्ला निर्वाचन कार्यालयहरूमा जारी राखेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी  दिनुभएको हो ।


नामावलीमा सकेसम्म कम समस्या रहोस् भन्ने ध्येयका साथ रुजु कार्य जारी राखिएको र यो क्रम यही साउन २२ गतेसम्म कायम रहने आयोगको भनाइ छ । सबै काम सम्पन्न गरिसकेपछि यही साउन २४ गते पूर्ण नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको छ । आयोगले एक करोड २३ लाखले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको थियो ।

त्यसमा छ देखि सात लाख मतदाता छुटेको आयोगले अनुमान गरेको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकलाई निर्वाचन कार्यसूचीमा प्रभाव नपर्ने गरी थप केही दिन म्याद थप गर्ने तयारी समेत गरिरहेको  छ । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide