Welcome Guest!
twitter facebook rss

,

३३ दलले वार्ताका लागि एजेण्डा तय गर्दै



२१ श्रावण, काठमाडौं । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक सोमबार दिउँसो बस्दैछ । उच्चस्तरीय राजनीतिक समितिसग वार्ताका लागि एजेण्डा तय गर्न बैठक बस्न लागेको हो । माओबादीको पार्टि कार्यालय बुद्धनगरमा दिउँसो बस्ने बैठकले बार्ताका लागि ठोस एजेण्डा तय गर्ने प्रबतmा पम्फा भुषालले जानकारी दिनुभयो ।


दिउसो मोर्चाको बैठक बस्नु अघि बिहान कार्यदलको बैठक समेत बसेको छ।  दिउसो बस्ने मोर्चाको बैठकले बार्ताको मितीबारे समेत छलफल गर्ने जनाईएएको छ । राजनीतिक समितिले असन्तुष्ट दलहरुको मागअनुसार नै हिजो विनाशर्त पत्र पठाएपछि ३३ दलीय मोर्चा वार्ताको तयारीमा जुटेको हो । ३३ दलीय मोर्चाको कार्यदलको हिजो बसेको बैठकले राजनीतिक समितिले निशर्त वार्तामा बोलाएकाले त्यसको स्वागत गर्दै वार्तामा बस्ने निर्णय गरेको थियो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide