Welcome Guest!
twitter facebook rss

,

पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा लगाइएको प्रतिबन्ध खुल्ला



काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा लगाइएको प्रतिबन्ध भोलीदेखि खुल्ला गर्ने भएको छ । कुखुरा व्यवसायी र सरकारी निकायबीच आज भएको बैठकले बजारमा निरोगी कुखुरा बिक्रि गर्न गर्ने निर्ण गरेको हो । काठमाडौं उपत्यकाको स्थिति सामान्य बन्दै गएको निष्कर्षसहित भोली साँझदेखि प्रतिबन्ध हटाउन लागिएको हो । 


उपत्यकाका तिनवटै जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएपछि सरकारले एकसाता अघि पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाएको थियो । काठमाडौं उपत्यकाका सबै नाकामा चेकजाँचमा कडाई गरिने सरकारले जनाएको छ । उपत्यकाका नागढुंगा, फर्पिङ, साँगाभन्ज्याङ, नागार्जुनमा चौबिसै घण्टा सुरक्षाकर्मी राखेर चेकजाँच जारी राख्ने सरकारले जनाएको छ । बिक्रिमा रोक लगाएर बजारमा कुखुरा नपठाउँदा खोरमै मर्न थालेपछि रोगी कुखुरा परीक्षणको लागि पठाउन थालेका थिए । त्यस्तै भक्तपुर, कीतिर्पुर, थानकोट लगाएको क्षेत्रको कुखुराको प्रत्येक फर्ममा प्राविधिक टोलीले परीक्षण गर्न जाने भएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide