National news,
निर्वाचन सफल पार्न बौद्धिक समूदायसँग आग्रह
								Posted by Unknown
								Published on Wednesday, August 14, 2013
३० श्रावण, काठमाडौं । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन अहिलेको अनिवार्य आवश्यकता रहेको बताउनु भएको छ । आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न रेग्मीले बौद्धिक समुदायसंग आग्रह गर्नुभयो । 
विश्व बिद्यालय अनुदान आयोगले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो–‘मैले सँधै नै भन्ने गरेको छु– वर्तमान सरकार स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ निर्माण भएको हो ।’ अध्यक्ष रेग्मीले निर्वाचनको महाअभियानलाई सफल पार्न सबैसँग विशेष आग्रह गर्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

